कथा माइलीको भाग ४६ [Katha Maili Ko EP-46] II Tika I Mukunda | Rama | Huma | Dhanmaya | Sep 09 | 2022

#TikaSanu #KathaMailiko #Mukunda_Mainali

————————————————————————

कथा माइलीको भाग – 46

————————————————————————
🎬️ Story
Tika Sanu
————————————————————————
————————————————————————
🎬️Direction
Mansingh Khadka
————————————————————————

🎬️ Artists:-
★Mukunda Mainali
★ Tika Sanu
★ Rama Thapaliya
★ Khem Gharti
★ Ramila Bishwakrma
★ Dhanmaya Nepali
★ Huma Bk
★ Yan Prasad Neupane
★ Kesari Magar
★ Mohan Lama
★ Govinda Bibas
★ Govinda Lamichhane
★ Aadtya Century
★ Rita Century
★ Maya Bk
★ Bishnu Kumar Pathak
★ Batuli Khati
★ Nakul Pathak
★ Pabitra Bujel
★ Leliya BK
★ Rajkumari Tarang
★ Lokmaya Thapa Magar
★ Sabin Bastola
———————————–

🎬️ Story / Concept:-
Tika Sanu

© Tika Sanu-2022,
———————————–
YouTube: https://www.youtube.com/c/TikaSanu
Facebook: https://www.facebook.com/tika.sanu.1
————————————-
Tika Sanu is authorized to upload this video. Using uf this video on other YouTube channels without prior permission will be strictly prohibited
———————————-
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
——————————————
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

You might be interested in

Comment (614)

  1. नमस्कार देश बिदेश्मा रहनु हुने सम्पुर्ण हाम्रा प्रीय प्यारा आदरणीय दर्सक स्रोताहरु मा।
    हजुर हरु सबैजला ले आफ्नो ख्याल राख्नु होला स्वस्थ रहनुहोला। कथा माइलिको आज को नंया भाग कस्तो लाग्यो हामिलाइ यहाँहरुको सल्लाह सुझाब ,प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नु होला साथै च्यानल सस्क्राइब गर्नुहोला धन्यवाद छ।

  2. अरु सबै गर्नु रिठे दाइ यति राम्रि बुडि पाउनु भको छ एक गिलास रक्सी को लागि जिन्दगी नबिगार्नु पछि पछुतो लाग्ला 🙏🇳🇵♥️😌😌सम्पूर्ण टिमलाई बधाई छ♥️♥️🙏

  3. सबै ठिममा सफलताकाे सुभकामना सुरु देखि नछुटाई हेरेकि छु सारै राम्रो छ💔💔💔💔💔💔👏👏👏👏🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️💖💖

  4. कथा माईलोको भाग 46 पनि सारै राम्रो छ यो कथा हेरदा गाउघर को याद आउने गाउ घर तिरा यसता घटना हरू धेरै घटेका छन सफलता को कामाना छ टिकालाई अजै राम्रो गरदै जानु धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई

  5. Katha maili Ko srieal episode 1 dekhi episode 46 samma na xutai hereko Xu Tika g
    Derai Ramro ra marmik xa yo Katha maili Ko srieal
    Derai man xunxa yo serial le mero
    Ajhai safalta mildai jaosh yahi suvkakamana xa Tika g lagayat sampurna team lai

  6. राम्रो अति राम्रो कहिले Friday आउला जस्तो हुन्छ हेर्ना लाई बधाई छ सम्पूर्ण टिम लाई सफलता को शुभकामना ।

  7. 1 देखी 47 भाग हेरे को छु नछुटा हेरि रहे को छु माइली सिरीयल रहे को छु र टिका बैनी लाई र अल टीम लाई धेरै धेरै सुभ कामना छ‌‌‌

  8. कथा माइलिको सिरियल भाग46पनि हेरियो टीका sis लगायत सिङ्गो टिम लाई सफलताको सुभकामना।धेरै राम्रो मछुने हेरौं हेरौं लाग्ने।क्या😘❤️🙏मकै भाचेको देख्दा गाउँ घरकै याद आयो यान दाजैले हसारै मारे क्या😋

  9. 🙏🥰😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂👍🥰🥰🙏🥰👍🙏🙏🙏🙏👍🙏🥰🥰🥰🥰🥰👌👌👌✌️❣️

  10. Asadhyai ramro xa👍🏻❤ haso roknai sakina aaja ko part ma
    Tiku ❤❤❤👌🏼👌🏼👌🏼👍🏻👍🏻👍🏻rithe lai raksi xodayara sudhreko hunu parxa hai aba

  11. सबैले माया गर्दिनु होला है
    मेरो पनि कोसिस रहेको छ
    जस्ताको तेस्तै कमेन्ट गर्दिनु होला है

  12. कथा मईलिको सिरियल मार्मिक उपदेश मुलक बनाउनु भएको रछ, / सम्पुर्ण कलाकार टिमलाई कलायात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,

  13. आज को भाग ले पनि मन छोयो मकै भाचेको देख्दा सानैमा मकै भाचेको याद दिलायो । 3:41 येस्तो सस्कारी छोरी चेली कमै हुन्छन् अजकल । अनि कथा एक्दम बलियो बन्दै गको छ।अनि नाम चाहिँ खत्रा राखिदियो रिठे ले।(माइलु) । शुभकामना ।

  14. गफाडी जँडेया हरु कता हँसाउन सकेको अनि त्यो बाबुको बोली पनि कति मीठो मन पर्यो सम्पूर्ण कलाकार टिमलाई हार्दिक धन्यबाद छ🙏🙏🙏😘😘😘😍😍

  15. हतार हतार ड्युटि बाट आएर पहिला कथा माईली हेरीयाे अब खाना खाएर सुतिन्छ शुभ रात्री

  16. कथा माईली सिरियल पनि धेरै राम्रो लाग्यो समपूर्ण टिम हरू लाई घरै घरै धनबाद शुभकामना छ ❤❤😭😭👌🏿👌🏿

  17. सुरु देखिनै हेरिरहेकाे छु राम्राे छ टिका सानु काे के कुरा गरनु मुस्कान नै काफिछ

  18. बार्बर्स कुकुरको पुछर ढुन्राम राखो बाङओ भनेको यहि हो माइली अलिक कडा हुनपरो राम्रो छ सिरियल सम्पुर्न टिमलाइ सुभकामना

  19. YoSeriaEkdamChha.TikabainilkoNidaarmaTikaraSindurLagaudaEkdamRamroDekhinchha.TikaiBainilaiEpisode41 raYoEpisode46 ma Ekdamai Ramro DhekiyekoChha.Sadhai BiharYestai Roop ma Dekhana Pam.i

  20. अाहा सारै राम्राे सिरेल पखाईमा थिय हेर्ना पाइयाे टीका दिदी यान दादा हरुले मकै भाच्दा खेरी साचिकै घर काे याद अायाे प्रदेश मै भयपनि यान दादा ले मकै भाचेर सबै बाहिर फालेर उदम रक्सी खायपछि तेस्तै हुन्छ यान दादा 😁 धेरै राम्राे छ यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई तथा सफलताकाे शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️🌹❤️

  21. धेरै धेरै राम्रो छ बास्तबमा गाउँ घर मा घटी रयकाे यस्तै घटना हरु धेरै छ न धेरै धेरै राम्रो छ सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  22. सबै कलाकार को ,अभिनय ,,उत्तिकै राम्रो ,,,,,,कथावस्तु पनि उत्तिकै ,,,,मलेशिया देखी हेर्दै छु ,,,

  23. धेरै राम्रो मनै छुने सिरियल अझै सफलताको शुभकामना छ हजुर हरु लाई कति राम्रो छ 🙏🙏🙏

  24. कथा माइली मलाइ मन पर्ने सीरेल हो टिका बैनि सबै टिमलाइ बदाइ छ पोखरा बाट हेर्दै छु

  25. धेरै राम्रो टिका दिदि सम्पुर्ण टिम लाई धेरै धेरै मायाँ अनि सुभकामना छ 🙏🙏

  26. राम्रो छ नयाँ जेनेरेसन ले पनि पुरानो अभिनय गरेर चकित पारेका छौ अरु के भनौ हार्दिक बधाई सहित सफल ता को शुभकामना छ।

  27. अती नै मन छुने कथ। म।हिली को र।मरो सिरेल छ अझै पनी सिरेल देख।उनु होल।

LEAVE YOUR COMMENT

Your email address will not be published.